Header Ads

Laliguras Breaking News:
Loading...

काठमाडौं, ११ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई लाख ८६ हजार अमेरिकी डलर बरामद भएको छ । प्रहरीकाअनुसार थाइ एयरबाट थाइल्याण्ड जान लागेका चार जना भिक्षुणीहरुको साथबाट उक्त रकम बरामख गरिएको हो । शंकास्पद झोला बोकेका उनीहरुको साथबाट २ लाख ६८ हजार भारतीय रुपैयाँ पनि बरामद गरिएको विमानस्थल प्रहरीले जानकारी दिएका छन् ।

No comments

Theme images by Maliketh. Powered by Blogger.