Header Ads

Laliguras Breaking News:
Loading...

रविन्द्र मिश्रको पार्टीमा राजेश हमालदेखी धुर्मुस सुन्तलीसम्म(भिडियो)



नयाँ पार्टी बनाउँनका लागि विभिन्न समुहसँग वैचारिक मन्थन विगत केही वर्षदेखि गरिएको उनको दाबी छ । स्रोतका अनुसार उनले नयाँ शक्ति छाडेका मुमाराम खनाल, पूर्व मुख्य सचिव लिलामणि पौडेल, कलाकार राजेश हमाल, क्यानका पूर्व सिइओ भावना घिमिरे, कलाकारहरु सिताराम कट्टेल र कुञ्जना घिमिरेसँग छलफल गरेका थिए ।पुरा हेर्नुहोस भिडियोमा::

No comments

Theme images by Maliketh. Powered by Blogger.