Header Ads

Laliguras Breaking News:
Loading...

तिम्रो नेता कहाँ बस्छ तिम्रो क्षेत्रमा कि राजधानीमा, आम्दानीको श्रोत के हो, बाल बच्चा कहाँ पढाउँछ , जिबन शैली कस्तो छ, हेर र बुझ। नेता काठमाण्डौंको महलमा बस्ने, आन्दोलन र बन्द तिम्रो गाउँमा गर्ने, तिमीले जिन्दगी भरि नदेखेको ठाउँको प्रदेशको सिमाको बखेडा गरेर तिम्रो गाउँको प्रतिनिधी चुन्न बाधा गर्ने, बिभिन्न दलाली गरेर तिमीलाई नै झन गरिब बनाउने धन्दा गर्दै बिलासी जिबन बिताईरहेको बदमासलाई तिमी नेता मान्छौ?? तिमीलाई दास बनाउँछ , जिन्दगी भरी उठन दिँदै





तिम्रो नेता कहाँ बस्छ तिम्रो क्षेत्रमा कि राजधानीमा, आम्दानीको श्रोत के हो, बाल बच्चा कहाँ पढाउँछ , जिबन शैली कस्तो छ, हेर र बुझ। नेता काठमाण्डौंको महलमा बस्ने, आन्दोलन र बन्द तिम्रो गाउँमा गर्ने, तिमीले जिन्दगी भरि नदेखेको ठाउँको प्रदेशको सिमाको बखेडा गरेर तिम्रो गाउँको प्रतिनिधी चुन्न बाधा गर्ने, बिभिन्न दलाली गरेर तिमीलाई नै झन गरिब बनाउने धन्दा गर्दै बिलासी जिबन बिताईरहेको बदमासलाई तिमी नेता मान्छौ?? तिमीलाई दास बनाउँछ , जिन्दगी भरी उठन दिँदैन!

No comments

Theme images by Maliketh. Powered by Blogger.